Compulsory Mathematics ... 83
लम्बाइ 5.5 से.मी. र चौडाइ 4.5 से.मी. भएको आयत ABCD को
क्षेत्रफलसँग बराबर हुने गरी एउटा कोण 45° भएको त्रिभुज EBF को
रचना गर्नुहोस् । Construct a rectangle ABCD with length 5.5cm
and breadth 4.5cm. Also construct a triangle EBF having one
angle 45° and equal to the area of the rectangle.
चक्रीय चतुर्भुज MNOP का सम्मुख कोणहरूबीचको सम्बन्ध
प्रयोगद्वारा खोजी गर्नुहोस् । (कम्तीमा 3 से.मी. अर्धव्यास भएका
दुईओटा वृत्तहरू आवश्यक छन् ।) Explore experimentally the
relationship between opposite angles of a cyclic quadrilateral
MNOP. (Two circles having radii at least 3 cm are necessary.)
एउटा वृत्ताकार पोखरीको व्यास 100 मिटर छ र यसको बीचमा एउटा
खम्बा गाडिएको छ । एउटा व्यक्तिले पोखरीको किनाराबाट खम्बाको
टुप्पोको उन्नतांश कोण 0° पाएछ । यदि पोखरीको गहिराइ 1.5 मिटर
र खम्बाको जम्मा उचाइ 51.5 मिटर भए ए° को मान पत्ता
लगाउनुहोस्।
The diameter of a circular pond is 100 meter and a pillar is fixed at
the centre of the pond. A person finds the angle of elevation of the
top of the pillar is 0° from the bank of the pond. If the depth of the
pond is 1.5 meter and total height of the pillar is 51.5 meter, then
find the value ofe.
(Ans: 45°
तल दिइएको आँकडाको तेस्रो चतुर्थांश (Qs) = 35 भए m को मान पत्त
A​